उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता, ढकाल समूहमा को–को ?

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता, ढकाल समूहमा को–को ?काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकाल समूहले उम्मेदवारी दर्ता गराएको छ । मंगलबार महासंघको केन्द्रीय कार्यालय टेकूमा ढकालसहित उहाको प्यानलका सबै उपाध्यक्ष पदका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि ढकालले कोरोना र अन्य विभिन्न कारणबाट … Continue reading उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल समूहको उम्मेदवारी दर्ता, ढकाल समूहमा को–को ?